Posts

Showing posts from February, 2020

COMMUNICATION

Contents संचार . 2 परिचय . 2 परिभाषा .. 2 सञ्चारका तत्वहरु . 3 सिद्धान्त .. 3 सञ्चारका विशेषता .. 4 सञ्चार उद्देश्य ... 4 कार्यालयमा सञ्चारको महत्व .. 4 सञ्चारको प्रकार / माध्यम . 5 सञ्चारको समस्या ... 6 समस्या समाधानको लागि सुझाव . 6 व्यवस्थापन सूचना प्रणाली .. 7 व्यवस्थापन सूचना प्रणालीका चरणहरु . 7 व्यवस्थापन सूचना प्रणालीको आवश्यकता .. 8 व्यवस्थापन सूचना प्रणालीको महत्व .. 8 चुनौती .. 8 के कस्ता क्षेत्रमा प्रयोग ( नेपालमा ) 9 सुझावः .. 9 संचार परिचय ·        दुई वा दुई भन्दा बढी व्यक्ति वा समूह वा निकाय बिच सूचना वा जानकारी आदान प्रदान गर्ने कार्यलाई सञ्चार भनिन्छ । ·        यो एक व्यक्तिले अर्को व्यक्तिलाई बुझ्ने वा अर्को पक्षको विचार धारणा मूल्य मान्यता थाहा पाउने प्रक्रिया हो । ·        एउटा व्यक्तिले अर्को व्यक्तिलाई निश्चित सन्देश प्रवाह गर्ने क्रममा प्रयोग गर्ने प्रक्रिया माध्यम सङ्केत र बुझाइको संयुक्त रूप नै सञ...